सम्पर्क
दोश्रो आधाभुत तथा प्राथमिक शिक्षा परियोजनाले गूणस्तर अभिवृद्धि गर्ने
विश्व बैंकले नेपालको आधारभुत तथा प्राथमिक शिक्षा कार्यक्रममा टेवा पूर्याउझ्न १ करोड २५ लाख अमेरिकी डलर ऋण सहायता प्रदान गर्न स्वीकृती जनाएको छ । यस ज्ञण् वर्षो कार्यक्रमले जिल्लाहरुलाई विद्यालयहरुको व्यवस्थापनमा र विद्यालय एवम् सूविधाविहिन लक्षित समुहहरुको आवश्यकताका आधारमा स्रोत र साधनहरुको बाझ्डफाझ्ड गर्नका लागि थप अधिकार प्रदान गर्ने लक्ष्य राखेको छ । यसको उ२ेश्य पठनपाठनको गूणस्तर र शैक्षिक उपलब्धिमा सूधार ल्याउनूको साथै आधारभुत शिक्षालाई छ बर्षाट बढाएर ड बर्षपूर्याउझ्न सहयोग गर्नू रहेको छ ।
बैंकको योजनाअनूसार आगामी ज्ञण् वर्षा नेपालको आधारभुत तथा प्राथमिक शिक्षामा सूधार ल्याउन लचिलो कार्यक्रमगत लगानीअर्न्तर्गत चरणबद्ध रुपमा उपलब्ध गराइने कुल छ करोड अमेरिकी डलरमध्ये यो पहिलो चरणको ऋण सहयोग हो । यो कार्यक्रमगत लगानी नयाझ् प्रकारको लगानी संयन्त्र हो जून पहिलेको भन्दा बढी लचिलो छ । साथै बैंकले दर्ीघकालीन एवं बृहत विकास कार्यक्रममा श्रृंखलावद्ध ऋण-सहयोगहरुका माध्यमबाट चरणबद्ध र दीगो टेवा पूर्याउझ्नेछ ।
आधारभुत तथा प्राथमिक शिक्षा कार्यक्रमले -क) राष्टिूय, जिल्ला एवम् विद्यालय स्तरमा संस्थागत क्षमताको सूदृढीकरण, -ख) अझ प्रभावकारी तथा अपेक्षाकृत गूणस्तरीय आधारभुत तथा प्राथमिक शिक्षा सेवाहरुको उपलब्धता, र -ग) खासगरी, बालिका एवम् सूविधाविहिन समूदायहरुलाई अध्ययन उपार्जन र समतामुलक पहूझ्चको अवसरहरुको वृद्धि गर्नमा ध्यान पूर्याउझ्नेछ । विश्व बैंकलगायत अन्य चार वटा दातृसंस्थाहरु -डेनिडा, युरोपेली सं३, फिनलै०ड र नर्वे) ले यस परियोजनामा कुल छ करोड ज्ञण् लाख अमेरिकी डलर बराबरको सहयोग पूर्याउझ्ने छन् ।
बैंकले सन् १९९२ मा ३ करोड ८ लाख अमेरिकी डलर उपलब्ध गराएको आधारभुत तथा प्राथमिक शिक्षा आयोजनाको दोस्रो चरणको रुपमा यो कार्यक्रम आएको हो । यसै वर्षो अन्त्य सम्ममा समाप्त हूने अपेक्षा राखिएको उक्त आयोजनाले आधारभुत शिक्षामा पहूझ्चको अभिबृद्धि, प्राथमिक विद्यालयको पाठ्यक्रम तथा शैक्षिक सामाग्रीहरुमा सूधारका साथै शिक्षक शिक्षिकाहरुको सूपरिवेक्षण, सहयोग र तालीमलाई संस्थागत गर्ने कूरामा ध्यान पूर्याएको थियो । अनौपचारिक प्राथमिक शिक्षा र साक्षरता कार्यक्रमहरुमा समेत त्यसले टेवा पूर्याएको छ ।
यस कार्यक्रमअर्न्तर्गत आधारभुत तथा प्राथमिक शिक्षामा पहूझ्चका साथसाथै गूणात्मक सूधारको परिणामस्वरुप शैक्षिकचक्र पूरा गर्ने दरमा बृद्धि हूनूको साथै यस कार्यक्रम अवधिभरमा खूद भर्ना दरमा ज्ञण् प्रतिशतले बृद्धि हूने अपेक्षा राखिएको छ । यस कार्यक्रमले निर्धन तथा सामाजिक सूविधा प्राप्त गर्न नसकेका विद्यार्थीहरुलाई विशेषतः पाठ्यपूस्तक तथा विद्यालय सामागीहरुमा अनूदान दिएर, सूविधाविहिन क्षेत्रहरुमा विद्यालयहरुको स्थापना गरेर र शैक्षिक कार्यक्रमहरु दिएर सहयोग पूर्याउझ्दै आएको छ । हाल विद्यालयमा अध्ययन गर्नबाट बञ्चित वा बीचमा नै पर्ढाई छोड्ने बालबालिकाहरु सामान्यतया निर्धन परिवारका हूने गरेकाले विद्यालयसम्मको पहूझ्चमा विस्तार र प्राथमिक शिक्षा पूरा गर्नेहरुको दरमा बृद्धि गर्ने कार्यक्रमको लक्ष्यले विपन्न समुदायहरुलाई लाभान्वित गर्नेछ ।
|