सम्पर्क
गरीबी कटौती गर्ने प्रयासलाई चौगूना गर्नर्ूपर्छः मंत्री आचार्य
सप्टेम्बर २ड, १९९९, वाशिéटन डि.सि.।
मानवताका महान आकांक्षाहरु लिएर नयाझ् सहस्राब्दीको पर्ुव संघँरमा उभिएका हामीमाथि हाम्रा संस्थाहरुलाई सदस्य राष्टूहरुको प्रगति र समृद्धिका लक्ष्यहरु हासील गर्न सहयोग गर्ने अर्न्तर्राष्टिूय दायित्व पूरा गर्नमा अघि बढाउने महान् जिम्मेवारी छ । दूवै वित्तीय र विकासका विद्याका लागि विश्वका लाखौं करोडौं मानिसले हामीतिर हेरिरहेका छन् भन्ने कूरा हामीले कहिले पनि बिर्सन सक्तैनौं र बिर्सनू पनि हूदैंन । त्यस सर्न्दर्भमा म यहाझ् हाम्रा सामून्ने विद्यमान आगामी दिनका दर्ूइ वटा मूख्य चुनौतीहरुका बारेमा मुलतः आफ्नो ध्यान केन्द्रीत गर्न चाहन्छू ।
हालैका संकटहरुबाट प्राप्त शिक्षालाई केलाउनू हाम्रो लागि पहिलो मूख्य दायित्व रहेको छ । यो कूरा ध्रूवसत्य हो कि भविष्यका चुनौतीहरुका साथै जीवनस्तर उच्च गराउझ्नमा प्रभावकारी ढंगले कार्य गर्नका लागि अर्न्तर्राष्टिूय वित्तीय प्रणालीका सूधारहरुले छिटो र दीगो प्रतिफल दिन सक्नेछन् ।
हाम्रा सबैभन्दा कम सौविध्यप्राप्त सदस्य राष्टूहरुका जल्दाबल्दा आवश्यकताहरु तर्फध्यान पूर्याउनू हाम्रो अर्को मूख्य चुनौती हो । यसमा मुख्य रुपमा ऋणभारमा व्यापक कटौती, गरीबी कम गर्ने दीगो प्रयास र अन्य महत्वपर्ुण्ा सामाजिक आवश्यकताहरु पर्दछन् ।
पर्ुर्वी एशियामा सन् ९० को दशकमा वित्तीय संकट शूरु भएको पनि दर्ूइ वर्षबितिसकेको छ । संकटग्रस्त देशहरुका सूधार प्रयासहरुमा बैंक र कोषले पूर्याएको सहयोगको हामी यहाझ् सराहना गर्दछौं । यद्धपि, केही मूलूकहरु पर्ुवावस्थामा आउने क्रम अब शूरु भइसकेको छ तापनि कतिपय देशहरु अझै संकटको भुतपर्यन्त प्रभावबाट मूक्त भइसकेका छैनन् । हाम्रो विचारमा यस संकटले सरकारी, वित्तीय र कर्पोरेट क्षेत्रहरुमा रहेका गंभीर कमी कमजोरीहरुलाई उर्द्धस्त पारेको छस खासगरीकन, त्यसबाट विपन्न र नाजूक अवस्थामा रहेकाहरुलाई सूरक्षा दिनू पर्ने आवश्यकता खट्केको छ ।
विकासशील मूलूकहरुतर्फस्रोत साधनहरु प्रवाहित गर्दै जाने कार्य अर्न्तर्राष्टिूय समूदायको चिन्ताको प्रमूख विषय बनिरहनू पर्दछ भन्ने कूरा म यहाझ् जोड दिएर भन्न चाहन्छू । विकासशील देशहरुतर्फनिजी तथा सरकारी, दूवै स्रोतहरु समावेश भएको कुल दर्ीघकालीन प्रवाहको चालु प्रवृत्ति विशेषगरी पिडादायक छ । विकासशील मूलूकहरुको उन्नती र समृद्धिका मुल तत्वहरु मध्ये स्रोत हस्तान्तरण नै सबैभन्दा महत्वपर्ुण्ा कूरो हो भन्नेमा तपाईहरु सबैको सहमती होला भन्ने कूरामा म विश्वस्त छू । निजी क्षेत्रको प्रवाह घटिरहेको वर्तमान पर्रि्रेक्ष्यमा विश्व शान्तिमा सघाउ पूर्याउझ्न र विपन्न राष्टूहरुको विकासलाई सूनिश्चित गर्नका लागि सरकारी प्रवाहमा अभिवृद्धि गर्नूपर्ने औद्योगिक राष्टूहरुको दायित्वको एक पक्ष हून आएको छ ।
धेरै क्षेत्रहरुमा भइरहेको मानवीय तथा पर्ुननिर्माण प्रयासहरुका साथै प्राकृतिक प्रकोपहरुबाट उत्पन्न आपत्कालीन एवं पर्ुननिर्माणका आवश्यकताहरु बढेको कूरामा हाम्रो ध्यान गएको छ । यद्धपि, यसले गर्दानै विकासशील विश्वका विपन्नवर्गलाई लक्षित गरिएको रकम अन्य क्षेत्रतर्फनमोडियोस् भन्ने हामी चाहन्छौं ।
सन् १९९० को दशकमा विश्व अर्थव्यवस्थामा व्यापक परिवर्तनहरु देखापरेका छन् । हामीले प्रजातन्त्रका लागि ज्वारभाटा उठेको देख्यौं भने छोटो समयावधिमा मै विकासको स्तर माथि उठेको र झरेको पनि देख्यौं । धेरै विकासशील देशहरुको अनूभवबाट हामीले गरीबी घटाउने कार्यमा उच्च आर्थिक वृद्धिको ताकत कतिको हून्छ भन्ने कूराको पनि अनूभुति गर्यौं । तर गरीबी कम गर्नका लागि आवश्यक पर्ने आर्थिक वृद्धिदर हासील गर्ने काममा हामी सबै उत्तिकै सौभाग्यशाली बन्न सकेनौं भने हामीमध्ये धेरै जसोले आयको वितरणमा सूधार ल्याउझ्न सकेनौं । यो कूरा महाद्धीप स्तरमा मात्र होइन, राष्टूराष्टू माझ मात्र नभएर एउटै देशभित्रका भिन्न क्षेत्रहरुमा समेत लागु हून सकेन ।
हामी सबैले विश्व अर्थ व्यवस्थासंग व्यवस्थित एवं सूनिश्चित एकिकरणका माध्यम विश्वव्यापिकरणबाट प्राप्त हूने उपलब्धिबाट सबै राष्टू लाभान्वित हून् भन्ने कूरा सूनिश्चत गर्नू परेको छ । यस सर्न्दर्भमा, कूनै पनि नयाझ् चरणको बहूपक्षीय व्यापारवार्ता विकासको नयाझ् चरण बन्न सक्नू परेको छ । यसमा विकासशील देशहरुले पर्ुण्ारुपमा सहभागिता गर्न सकून् ।
गरीबी घटाउने संगीन लक्ष्यमा विश्वव्यापि प्रगति सन्तोषप्रद हून नसकेको हामी सबैले देखेका छौं । खासगरी, हालै भएको वित्तीय उथलपूथलका कारण विश्वव्यापि रुपमा नै गरीबीको अवस्था झनै खस्केको अनूभुति हून्छ । गरीबी विरुद्धको संर्घष्ाका क्रममा केही उपलब्धिहरु पनि हासील भएका छन् । उदाहरणका लागि, मानिसको आयु बढेको छ, नवजात मृत्यूमा कमी आएको छ र विद्यालय जाने बालिकाहरुको संख्यामा वृद्धि भएको छ । तापनि, गरीबी घटाउने र दीगो विकास गर्ने कार्यमा धेरै देशहरु अझै पनि पछि नै परेका छन् । वास्तवमा, दक्षिण एशिया, अफि्रकी साहारा क्षेत्र, युरोप तथा मध्य एशियामा गरीब मानिसहरुको संख्या झन् बढेको छ ।
वित्तीय संकटले गर्दा गरीबी कम गर्ने हाम्रा सत्प्रयासहरुलाई खतरा पूर्याइरहेको कूराप्रति हामी सबै सचेत छौं । हामी, नीति निर्माताहरुले रणनीतिहरु तय गर्दा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरुमा कम लगानी हून गई विपन्नवर्गमाथि अनापेक्षित रुपमा कठिनाई नआओस् भन्ने कूरामा ध्यान पूर्याउझ्नू परेको छ । संकटका समयमा सरकारी खर्चहरुमा कटौती गर्नूपर्ने बाध्यता आइपरे तापनि विपन्नवर्गलाई सूरक्ष्ँा प्रदान गर्ने सेवाहरुका साथै बालबालिकाहरु विद्यालय जाने कूराहरुको सूनिश्चिय हामीले गर्न सक्नू पर्दछ ।
अझ भन्ने हो भने खासगरीकन महिला तथा बालिकाहरुको साक्षरता र आधारभुत स्वास्थ्यका क्षेत्रहरुमा हामीले भीमकाय चुनौतीहरुको सामना गर्नू परिरहेको छ । एच.आई.भी/एड्सको संक्रामक प्रकोप यी चुनौतीहरुलाई बढाउझ्नमा सहायक ठहरिएको छ भने यसले गर्दा विकासशील देशहरु खासगरी अफि्रका एवं दक्षिण एसियामा जीवनस्तर उकास्नमा दशकौंदेखि गरिएको सूधार कार्य उल्टिन थालेको छ । विशेषगरी विकासशील देशहरुका यस प्रकोप विरुद्धका प्रतिरोधात्मक प्रयासहरुलाई र्सार्थक पार्नका लागि एड्स नियन्त्रक खोपको तत्कालै आवश्यकता परिसकेको छ ।
सन् २०१५ सम्ममा गरीबीलाई आधा कटौती गर्न र हाम्रा सन्ततीको जीवनस्तर उकास्ने हाम्रो सामूहिक लक्ष्यमा पूग्नका लागि हाम्रा प्रयासहरुमा हामीले गूणात्मक वृद्धि गर्नू परेको छ । गरीबी कम गर्न र विश्वव्यापि विकासका लागि आफ्नो सहायताको गूणस्तर र वितरणमा सूधार ल्याउन विश्व बैंक र अन्तर्रर्ााटूय मूद्राकोषलगायत अन्य सबै संस्थाहरुलाई म यस अवसरमा आव्हान गर्दछू । |